Section 97
नेपाल सरकार बादी हुने
दफा ९५ मा उल्लिखित कसूर सम्बन्धी मुद्दा नेपाल सरकार बादी भई दायर गरिनेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनूसुची–१ मा समावेश भएको मानिनेछ ।